दार्माको सेवा बन्द
सल्यान, १७ असार । दार्मा गाउँपालिका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ । सोमबार गाउँपालिकाका पाँचजनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये दुई कर्मचारी र तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनीहरुलाई गाउँपालिकाको आइसोलेसनमा राखिएको छ । कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएकाले समुदाय स्तरमा नफैलियोस् भनी गाउँपालिकाका […]




