२०८२ बैशाख १७ गते
×

Now Playing

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

सुर्खेत, १७ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्यवृद्धिपछि सुर्खेतमा पेट्रोल एक सय एक रुपैयाँ पुगेको छ ।

आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *