कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत, २४ असार । कर्णाली प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट सर्वसम्मतिबाट पारित भएको छ । एक महिनादेखि छलफलका क्रममा रहेको विनियोजन विद्येयक २०७७÷७८ सर्वसम्मतले बुधवार पारित भएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोडको बजेट विनियोजन गरेको छ । कुल बजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च […]

जिल्ला कार्य समिति बैठकको आह्वान

सुर्खेत, २४ असार । नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतका पदाधिकारी तथा सदस्यहरुले समसामयिक विषयमा छलफलका लागि बैठक बसाल्न माग गरेका छन् । कोरोना महामारीको सन्दर्भमा जिल्ला कार्यसमितिको तर्फबाट भएका र गर्नुपर्ने गतिविधि, प्रदेश सरकारका गतिविधिमाथि निगरानी, पार्टीको जिल्ला स्तरीय समायोजन लगायतका विषयमा जानकारी दिन तथा छलफल गर्न पदाधिकारीहरुले बैठक बसाल्न माग गरेका हुन् । […]

संकलनका लागि खुला नहुँदा पाटनमै खेर गयो यार्सागुम्बा

सुर्खेत, २४ असार । कर्णालीमा पाइने यार्सागुम्बा (हिमाली हिरा) यसपालीमा पाटनमै खेर गएको छ । यहाँका हिमाली जिल्लामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन हुन नसकेपछि पाटनमै बिलाएको हो । कोरोना महामारीका कारण संकलनमा प्रतिबन्ध लगाइएका कारण यो वर्ष स्थानीयले यार्सा संकलन गर्न पाएनन् । यो जडिबुटी बैशाख तेस्रो सातादेखि असार तेस्रो सातासम्म हिमाली जिल्लाका उच्च […]

उत्पादन बढाउने र रोजगारी बृद्धि गर्ने रणनीति लिएका छौं

सुर्खेतको बराहताल गाउँपालिका कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ३० किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ । रमणीय स्थानमा अबस्थित यो गाउँपालिका प्राकृतिक तथा भौतिक, सांस्कृतिक श्रोतले सम्पन्न गाउँपालिका मानिन्छ । बनजंगल, बनपैदाबार र कृषि उत्पादन यहाँको मुख्य आम्दानीको श्रोत हो । यस गाउँपालिकाको कुनाथारीलाई मुख्य केन्द्र बनाई काठ र तरकारी निर्यातमा जोड दिइएको छ । यहाँ तरकारी, फलफुल, […]

सेवा प्रवाहमा समस्या

दैलेख, २४ असार । दैलेखको नारायण नगरपालिकामा दुई जनप्रतिनिधि र सात जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाहमा समास्या भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमण हुनेमा एक महिला जनप्रतिनिधि र एक वडाध्यक्ष रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद […]

गाईपालेर लाखौं आम्दानी

सल्यान, २४ असार । नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक किसानले पुष्टि गरेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–३ कपुरकोटका केशव शर्माले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् । आठ वर्षअघि दुई वटा गाईबाट व्यवसाय सुरु गरेका शर्माको फर्ममा अहिले सानाठूला गरी बीस वटा गाई छन् । दुर्यसय वटा […]

रारा निकुञ्जको राजस्व घट्यो

मुगु, २४ असार । कोरोना महामारी र लकडाउनका कारण यस वर्ष रारा राष्ट्रिय निकुञ्जको राजस्व घटेको छ । गत वर्ष ३५ लाख २७ हजार रुपैयाँ संकलन भएकोमा यस वर्ष ३२ लाख मात्र राजस्व उठेको निकुञ्जले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष झन्डै चारलाख रुपैयाँ राजस्व घटेको निकुञ्जले जनाएको छ । निकुञ्जले चालु आर्थिक […]

हुम्लामा झाडापखालाका विरामी बढे

हुम्ला, २४ असार । जिल्ला अस्पतालमा बिरामीको चाप अत्याधिक बढेपछि बेडहरु भरिभराउ भएका छन् । मौसमको कारण बिरामीहरु दैनिक रुपमा बृद्धि भएपछि अस्पताललाई उपचारमा समेत कठिनाई भएको हो । अस्पतालका डाक्टर टसी लामाले १५ बेडको क्षेमता भएको जिल्ला अस्पतालले आन्तरिक रुपमा चार बेड बढी ब्यबस्था गरेर सबै बेडमा बिरामी भरिभराउ भएको भएका छन् । मौसम […]

‘आयौ चेली माइती सम्झेर’

सुर्खेत, २४ असार । नेपाल आइडल सिजन ३ बाट चर्चा कमाएकी गायिका रचना रिमाल, टिकटकबाट चर्चामा आएकी एलिना चौहान र ‘माया मारेर’ बोलको गीतबाट स्रोताको माया पाएकी समीक्षा अधिकारीको स्वरमा रहेको ‘आयौ चेली माइती सम्झेर’ बोलको गीत मंगलवार सार्वजनिक भएको छ। गीतमा शब्द घनश्याम ओली, संगीत दीपक शर्मा, एरेन्ज कृष्ण विक र मिक्सिङ श्यामश्वेत रसाइलीको […]

दैलेखमा दबाव मुलक कार्यक्रम

कृष्णप्रसाद अधिकारी । दैलेख, २३ असार । केन्द्रमा भईरहेको नेपकाको आन्तरिक विदादको विषयलाइ लिएर पार्टीलाई एकबद्ध हुन दवाब दिदैँ दैलेखमा दबाव मुलक कार्यक्रम गरिएको छ । हामी एकताको पक्षमा छौ, जनपक्षीय नेकपाको पक्षमा छौ, पार्टी पद्धतिमा चल्नु पर्छ, नीति प्रधान हो नेता प्रधान होइन, राजनीति स्थायित्व कायम हुनुपर्छ, फुटेर होइन जुटेर अघि बढौं हामिलाई एकताबद्ध […]

अनिवार्य मास्क लगाउन जिल्ला प्रहरी कार्यालय कालिकोटको आग्रह

तुलराज पाण्डे । कालिकोट, २३ असार । जिल्ला प्रहरी कार्यालय कालिकोटले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड(१९) संक्रमणको जोखिम बढेको भन्दै नागरिकलाई घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । अटेर गरेर विना काम घरबाहिर मास्क नलगाइ र भिडभाड गर्नलाई जिल्ला प्रहरी कार्यालयले कारवाही गर्ने कालिकोट जिल्ला प्रहरी कार्यालयका […]

आइसोलेसनमा बसेका १८ जनाको रिपोर्ट नेगेटिभ

सल्यान, २३ असार । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा बसेका १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नगर प्रमुख गोविन्द कुमार पुनले पुष्प गुच्छा दिदै घर पठाएका छन् । घर फर्के पश्चात पनि १४ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । बनगाड कुपिण्डेका २६ विद्यालयका क्वारेन्टाइन खाली भएका छन् । […]

सरिता गिरीलाई पार्टीले ग¥यो कारबाही

काठमाडौं, २३ असार । समाजवादी पार्टी नेपालले सरिता गिरीलाई कारबाही गरेको छ । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी र सांसद पदबाट हटाउने निर्णय गरेको छ । समाजवादी पार्टीको आज बसेको बैठकले गिरीलाई पार्टीबाट कारबाही गर्ने र सांसदबाट हटाउने, सोको जानकारी संसदलाई दिने निर्णय गरेको हो । पार्टी महासचिव रामसहायप्रसाद यादव संयोजक रहेको कार्यदलले उनलाई कारबाहीको […]