प्रदर्शन नगर्न नेकपाको निर्देशन
सुर्खेत, २५ असार । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) सुर्खेतले पार्टीभित्रको अन्तर संघर्षका विषयमा कुनै प्रकारका प्रदर्शन, भेला तथा जुलुस नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी केन्द्रमा देखिएको विवादको विषयमा कसैको पनि पक्ष र विपक्षमा प्रदर्शन र भेला नगर्न, नगराउन नेकपा सुर्खेतले बुधबार निर्देशन दिएको हो । जिल्ला सचिव कृष्ण जिसीले विज्ञप्ति जारी गर्दै […]




