कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो
सुर्खेत, २८ असार । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ पुगेको छ । आइतवार थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या एक हजार ६ सय १६ पुगेको हो । प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ७ जना, […]




