नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक

बाँके । नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास ९होमस्टे०मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । गाभर मिनी भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार चैत […]

असिनाले गहुँबाली र तरकारीमा क्षति

बैतडी । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् । जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्याएको हो । बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य […]

‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

नेपालगन्ज । बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुनेगरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका आठ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार दमकलको जनशक्तिको व्यवस्थापनमा खास ध्यान दिएको […]

तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

हुम्ला । अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरेपनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या […]

विपद्को एक वर्ष स् आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

काठमाडौँ । गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका […]

कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण

सुर्खेत । आर्थिक वर्ष २०८।८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरी ६५ पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३ पक्की पुल तथा ४२ झोलुङ्गे पुल निर्माण भएका हुन् ।

आफु नगर्ने प्रदेशलाई मात्रैदोष दिने संघीय सरकारको रबैया

ओम शाहीसुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गर्ने भनिएको राष्ट्रिय स्तरकै ठुलो १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा संघीय सरकार गैर जिम्मेवार बन्दै गएको छ । खेलकुदको महाकुम्भ सञ्चालनमा संघीय सरकारले कर्णालीको खेलपूर्वाधारमा प्रश्न उठाउदै पन्छिँदै गएको छ । प्रतियोगिताको मुख्य आयोजक संघीय सरकारले खेल सञ्चालनपूर्वका तयारी छाडेर कर्णालीका खेलपूर्वाधारमा प्रश्न उठाएर समय खेर […]

सम्पादकीय: खेलकुदलाई बन्धक नबनाऊ

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः अनिश्चिततातर्फ धकेलिएको छ । संघीय सरकारको गैर जिम्मेवारीपनले खेलको महाकुम्भ प्रतियोगिता हुने या नहुनेमा अन्यौलता छाएको छ । जसका कारण आफ्नो प्रतिभा प्रदर्शन गर्न तमतयार भएका खेलाडी मात्रै होइन, पहिलो पटक आफ्नो क्षमता देखाउने अवसर पाएको कर्णाली निरास बनेको छ । संघीय […]

युगआव्हान रजत जयन्ती काव्य सुधा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत र कोहलपुरबाट प्रकाशित हुँदै आएको युगआव्हान राष्ट्रिय दैनिकको २५ औं बार्षिकोत्सव रजत जयन्तीका अवसरमा काव्य सुधा आयोजना गरिएको छ । रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुसार पहिलो कार्यक्रम साहित्य सुधा आयोजना गरिएको थियो । ‘युगको आवाज, युगका श्रष्टा’ युगआव्हान रजत जयन्ती मुल नारासहित मध्यपश्चिम गजल मञ्च […]

जुम्लामा मेडिकल र मासु पसल अनुगमन

गोल्डेन बुढाजुम्ला । जुम्लामा मासु पसल, मेडिकल, एग्रोभेट र दुग्ध डेरीमा छड्के अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित सरंक्षण जुम्लाको आयोजनामा छड्के अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्ला, प्रहरी, जनस्वास्थ्य , जुम्ला,उद्योग बाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्ला र पशु सेवा कार्यालय जुम्लाको पनि सहभागी रहेको थियो […]

अछाममा टाउको नभएको अवस्थामा महिलाको शव भेटियो

धनगढी– अछाममा टाउको नभएको अवस्थामा महिलाको शव फेला परेको छ । ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार टाउको नभएको अवस्थामा एक महिलाको वेवारिसे शव फेला परेको हो । स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । शव सडिसकेको अवस्थामा रहेकाले घटना शंकास्पद […]

निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव विस्तारै देखिने अवस्थामा रहेको छ । “शिक्षामा गरिएको लगानीको प्रतिफल थोरै ढिला देखिन्छ, काम गराइ र अपनत्वको हिसाबले गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक छ”, वडा नं ३ का खडकसिंह धामी भने”, शिक्षामा भइरहेको राजनीतिकरण कमी गर्न सके धेरै परिवर्तन सम्भव छ ।” विसं २०७९ मा निर्वाचित […]

खाजा खर्च जुटाउन खेलाडीको मिल सञ्चालन

गोल्डेन बुढाजुम्ला । जुम्लामा एथ्लेटिक्स खेलसँग आवद्ध खेलाडीले कुटानी–पिसानी मिल सञ्चालन गरेका छन् । खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी–पिसानी मिल सञ्चालन गरिएको हो । विगत ७ वर्षदेखि कुटानी पिसानी मिल सञ्चालनमा छ । मिल सञ्चालन गरेदेखि खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा खर्च जुटाउन सहयोग पुगेको […]