-->

घाँटीमा मासु अड्किएर एकको मृत्यु

चितवन, १८ असोज । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८
-->

पहिरोले नहर भत्काएपछि सिमकोटमा विद्युत् सेवा अवरुद्ध

हुम्ला, १८ असोज । बडादशैं मनाइरहेका बेला सोमबार रातीबाट सदरमुुकाम सिमकोट लगायत दुुई वटा गाउँपालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ
-->

एक वर्षपछि ढुवानी अनुुदानको नुुन हेलिकोप्टरबाट ढुवानी सुुरु

हुम्ला, १८ असोज । गत असार महिनाभित्र ओसार्नुपर्ने साल्ट टेडिङ कर्पोरेशनको ढुवानी अनुदानको नुुन बल्ल ढुवानी सुुरु भएको छ ।
-->

आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं शक्तिको पूजा

सुर्खेत,१८ असोज । आज बडादसैंको नवौं तथा अन्तिम दिन दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइन्छ । घटस्थापनाका दिन
-->

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुुम्ला, १७ असोज । बडा दशैंको अष्टमीको दिन आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत
-->

माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

हुम्ला, १७ असोज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश
-->

दशैं बिदामा पनि लिमीका विद्यालय सञ्चालन

हुुम्ला,१७ असोज । गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका सामुदायिक विद्यालयमा दशैं बिदामा पनि पढाइ सुचारु रहेको छ । बौद्ध धर्मावलम्बी
-->

दशैंले नछोएको बादी बस्ती

रुकुमपश्चिम, १७ असोज । रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै रौनक छैन । दशैँमा नयाँ लगाउने, मीठो खाने भनिए पनि बादी
-->

दशैंमा खाद्य डिपो रित्तै

कालीकोट,१७ असोज । कालीकोटको सदरमुकाम मान्मदेखि पचालझरना गाउँपालिका १७ कोष टाढा छ । सुपथ मूल्यको मसिनो चामल लिन दिनभर हिँडेर
-->

राउटे बस्तीमा दशैंको चटारो

दैलेख, १६ असोज । दशैंको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरूले सो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते
-->

हुम्लामा एलपी ग्यासको प्रयोग वृद्धि

हुम्ला,१६ असोज। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ९एलपी० ग्यास प्रयोग गर्नेको सङ्ख्या उच्च दरमा वृद्धि भइरहेको
-->

दशैको अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेको शुभकामना, आदानप्रदान कार्यक्रम सम्पन्न

दिलिप ढकाल सुर्खेत,१५ असोज । सल्यानको कालिमाटी गाउँपालिका वडा नं ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेको आयोजना मा