जुम्लामा घरको बार्दलीबाट लडेर एक अपरिचितको मृत्यु
गोल्डेन बुढाजुम्ला । जुम्लामा घरको बार्दलीबाट लडेर एक जना अपरिचित पुरुषको मृत्यु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिका–१ चोत्र गाउँमा बसोबास गर्दै आइरहेका एक जनाको मृत्यु भएको हो । शनिबार साँझ ७ वजे बार्दलीबाट खसेर गम्भीर घाइते भएका उनको अस्पताल लिने क्रममा बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमाल बताए […]




