डाक्टर केसीले तिरिदिए किसानको ऋण
सुर्खेत, २ साउन । कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले आफूले पाउने प्रोत्साहन भत्ताबाट किसानको ऋण तिरिदिएका छन् । उनले आफ्नो लागि ‘कर्णाली सुगम वा दुर्गम होइन’ भन्दै भत्ता लिन अप्ठेरो लागेको समेत बताएका छन् । डा. केसी नवौं तहका विशेषज्ञ चिकित्सक हुन् । उनलाई कर्णाली प्रदेश सरकारले आधार भूत तलबको ७५ प्रतिशत […]




