एमयूमा डिनका लागि कडा प्रतिस्पर्धा
सुर्खेत, १ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतको डिन पदमा कडा प्रतिस्पर्धा हुने भएको छ । एमयूका मानविकी तथा समाजशास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायका गरी चार वटै संकायको डिनका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । जसमध्ये मानविकी तथा समाजशास्त्र संकायमा सबैभन्दा बढी प्रतिस्पर्धा हुने भएको हो । […]




