वडाध्यक्षमाथि बलात्कारको मुद्दा दर्ता
तुलराज पाण्डे । कालिकोट ३१ असार । कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगदिश शाहीले बहिनी नातापर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। पीडितका आफन्तले मंगलबार प्रहरीमा वडाध्यक्ष विरुद्ध उजुरी दिएका छन् । १६ वर्षीया किशोरीले विगत तीन वर्षदेखि वडाध्यक्षले आफूमाथि निरन्तर बलात्कार गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् । पीडित किशोरीले भनिन् […]




