आइसोलेसनमै भोक हडताल
सुर्खेत, ३ साउन । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सीटी वसपार्कस्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भएका छन् । पीसीआर परीक्षणविना घर नफर्किने भन्दै उनीहरु आन्दोलित भएका हुन् । आन्दोलनको पहिलो चरणमा उनीहरुले शुक्रबार भोक हडताल गरे । पीसीआर परीक्षण रिपोर्टविना घर नफर्किने भन्दै उनीहरुले शुक्रबार दिनभर खाना नखाएर भोक हडताल गरेका हुन् । भोक हडतालको […]




