विषादीरहित तरकारी उत्पादनमा किसान

कैलाली, ६ वैशाख ।  यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका एक सय ४० किसानले विषादीरहित तरकारीखेती गर्न थालेका हुन् ।  विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसानहरू बताउँछन् । ती किसानले आठ वटा कृषक समूह बनाएर तरकारी खेती गरिरहेको […]

नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको तेस्रो पूर्ण बैठक सम्पन्न

सुर्खेत । सुशासन, सामाजिक सुरक्षा र श्रमिक अधिकार सुनिश्चितताको मूल नाराका साथ नेपाल निजामती कर्मचारी संगठन, कर्णाली प्रदेशको तेस्रो पूर्ण बैठक शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संगठनका कर्णाली प्रदेश अध्यक्ष राजेश आचार्यको अध्यक्षता तथा कर्णालीका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्र सभ्य, भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो । कार्यक्रममा […]

सम्पादकीय : बालविवाह न्यूनिकरणमा चुनौती

नेपालको कानुनले बालविवाहलाई जघन्य अपराधका रूपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ३९ मा रहेको बालबालिकाको हकमा विवाह गर्न नपाइने व्यवस्था छ । धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न बन्धक बनाउने कार्यमा संलग्न हुनेलाई दण्ड सजाय हुने व्यवस्था छ । यस्तै, मुलुकी अपराध संहिताको दफा […]

सम्पादकीय : घर बीमा कार्यक्रममा कोही नछुटुन् !

कर्णाली प्रदेश सरकारले विपद् जोखिम क्षेत्रमा अवस्थित निजी आवासीय घरको बीमा कार्यक्रम सुभारम्भ गरेको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा स्थायी बसोवास गर्ने नागरिकका निजी आवासको बीमा गर्ने कार्यक्रम अघि बढाइएको हो । जसअन्र्तगत पहिलो चरणमा कर्णालीका १५ स्थानीय तहका दुई सय १३ वडाका १६ हजार घरधुरीको बीमा गरिएको छ […]

घुँयत्राे : बा (केपि ओलि) काे कार्यकाल त …

बा (केपि ओलि) काे कार्यकाल त साह्रै स्वर्णिम पाे हुने भाे त । अब याे देशाँ हत्यारालाई मात्रै हैन तस्कर, बलात्कारी, मान्छे बेचबिखन, भष्टाचारी सबैलाई आम माफि दिने कानुन ल्याउने रे सरकारले । अर्थात अब याे देशाँ सबै एकनासका मान्छे हुने भए कसैले कसैलाई अपराधीको संज्ञा दिन नपाईने भाे । गणतन्त्र पछि त सब्बैका पाटियाँ […]

सम्पादकीय : भेरी लिप्टको महत्व

कर्णाली प्रदेशको राजधानी मुकाम भएसँगै वीरेन्द्रनगर नगरपालिका तीव्र सहरीकरणतर्फ उन्मुख भइरहेको छ । स्थायी र अस्थायी गरी वीरेन्द्रनगरको जनसंख्या पाँच लाख बढी छ । वीरेन्द्रनगरमा बढ्दो जनघनत्वसँगै आधारभूत आवश्यकता मध्येको खानेपानीको संकट विस्तारै चुलिदै गएको छ । वीरेन्द्रनगरमा हाल विद्यमान खानेपानीको आपूर्ति र मागमा निकै ठुलो असमानता छ । वीरेन्द्रनगरमा खानेपानी आपूर्ति हुने मुख्य स्रोतहरु […]

घुँयत्राे : एमालेमा विद्याकाे आगमनले राँकाे सल्क्याछ …

आजकाल सबै राजनीतिक पाटिभित्र रणाकाे र खैलाबैलै मच्चियाछ । काँग्रेसकाे अनुशासन विभागले ३ बर्ष अघिकाे अनुशासनहिनतामा ३ बर्ष पछि आएर नेता कार्यकर्ताँ कार्बाहि गर्दा शेखर ग्रुप कार्वाही नमान्ने बरु त्यसकाे सट्टा प्रधानमन्त्री भएर देखाईदिने हठमा उत्र्याछन । अनि एमालेमा विद्याकाे आगमनले राँकाे सल्क्याछ ।बा ले त विद्यालाई यतिसम्म भनेके त्याे कुरा यहाँ लेख्नै सकिन्न । […]

सम्पादकीय : बजेट कार्यान्वयनमा थिति बसाल

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट मितव्यी र प्रभावकारी कार्यान्वयन गर्न ७१ बुँदे मार्गदर्शन जारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयबाट जारी मार्गदर्शनमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेट प्रचलित कानून र स्थापित प्रणाली बमोजिम खर्च गर्न र खर्चको लेखा चुस्त राख्न प्रदेशगत मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको […]

बड्डीचौर–खम्बगाडे सडक : तीन वर्षपछि रुख काट्न सम्झौता गरिदै,असारसम्म कालोपत्रे सक्ने लक्ष्य

सुशील खड्का सुर्खेत, ७ साउन । तीन वर्षदेखि अलपत्र जस्तै बनेको बड्डीचौर–खम्बगाडे सडकको विवाद अन्तत टुंगिएको छ । सडक निर्माण पूर्व गरिनुपर्ने कानुनीगत प्रक्रिया पूरा नगरेर प्रदेश सरकारले ठेक्का व्यवस्थापन गर्दा निर्माणले गति लिन सकेको थिएन् । संघीय सरकारको स्वामित्वको सडक हुनु र रुख कटानका अल्झन जस्ता कारणले असार २०७९ मै ठेक्का आह्वान गरिएको सडकको […]

कर्णालीको स्थानीय सेवा ऐन प्रमाणीकरण

सुर्खेत । कर्णाली प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । मंगलबार प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशसभा सचिवालयको पत्रानुसार विधेयकलाई संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक ३२ असारमा बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको ३१औँ बैठकबाट सर्वसम्मत पारित […]

सम्पादकीय : कृषि क्षेत्रको सुधारमा ध्यान देऊ

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतद्वारा सार्वजनिक गरिएको पछिल्लो तथ्यांकले कर्णाली प्रदेशको कृषि क्षेत्रमा सुधारको संकेत गरेको छ । विशेषतः तरकारी र फलफूल उत्पादनमा देखिएको बृद्धिले प्रदेशको खाद्य सुरक्षामा मात्र होइन, रोजगारी, आम्दानी र पोषणमा समेत सकारात्मक असर पार्न सक्छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो अर्धवार्षिक अवधिमा तरकारी उत्पादनमा २२ दशमलव ७४ प्रतिशत र […]

स्मृति : उ बेलाको हाम्रो बालापन

अर्जुन प्रसाद शर्मा वीरेन्द्रनगर-१२, सुर्खेत बाल्यकाल भन्नासाथ आँखा अगाडि एउटा अलगै संसार झल्किन्छ, जहाँ सादगीले गहिरो रंग भरेको हुन्छ, रमाइलो कुराहरूको स्वाद छुट्टै हुन्थ्यो, र जीवनका साना घटनाहरू नै संसारका सबैभन्दा ठूला कुरा लाग्थे। त्यो समय जुन बितिसक्यो, तर कहिल्यै मेटिएको छैन।म सूर्य ज्योति निमावि सुन्तला घोरेटा स्कुलमा पढ्थें। बिहान घाम नउदाउँदै झोलो बोकेर स्कुल […]

नेपाली क्रिकेटमा उदाउँदो तारा विपिन प्रसाद शर्मालाई सम्मान

✍️अर्जुन प्रसाद शर्मा वीरेन्द्रनगर-१२, सुर्खेत नेपालका लागि गर्वको क्षण बटुल्दै अगाडि बढिरहेका युवा क्रिकेटर विपिनप्रसाद शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलतासँगै सम्मानित भएका छन्। हालै सम्पन्न ACC Men’s U16 Zone Cup 2025 मा नेपाली टिमको कप्तानको रूपमा टिमलाई उपाधि जिताउने नेतृत्वदायी भूमिका निभाएका शर्माले उक्त प्रतियोगितामा व्यक्तिगत रूपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १७ विकेट […]