भीम रावलले दिए सांसद पदबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।

अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए ।

म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छुु, सिंहदरबार स्थित संसद सचिवालयबाट रावलले भने, म राजीनामा दिन्छु।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव कुमार नेपाल पक्षबाट संयोजक थिए।

शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएका हुन् । उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।

https://www.facebook.com/ekinkunwar/posts/4290481384345650

भीम रावलले दिए सांसद पदबाट राजीनामा

अर्जुन र दुर्गाको ‘धर्ती आकाश’ युट्युव ट्रेन्डिङमा

भीम रावलले दिए सांसद पदबाट राजीनामा

शेरबहादुर देउवालाई विश्वासको मत दिन कांग्रेस सांसदलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *