आगलागीबाट ४० करोड बराबरको क्षति

ताप्लेजुङ २२ फागुन ।

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ ।क्षतिको आधिकारिक विवरण संकलनका लागि गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण तयार

गरेकोहो । आगलागीले पूर्णरुपमा घरसहित त्यहाँ रहेका पसल, गोदाम, अन्य संरचना समेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो ।सबै भन्दा बढी नेपाल टेलिकमको टावरसहितकासंरचना जल्दा १ करोड बराबरको क्षति भएको रिङदेन गाउँपालिकाका प्रमुख

प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेले जानकारी दिनु भएको छ । त्यसतै आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।

आगलागीबाट ४० करोड बराबरको क्षति

कृषि गर्नेलाई २ प्रतिशतमै कर्जा, नगरपालिका र

आगलागीबाट ४० करोड बराबरको क्षति

प्रगतिशील व्यासायिक प्यानल सल्यान पश्चिमको घरदैलोमा

Leave a comment

Your email address will not be published. Required fields are marked *