एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्।

एन्फा मुख्यालयमा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राईले सोमबार राजीनामा बुझाएका हुन्।

एन्फाका केन्द्रीय सदस्यसमेत रहेका राईले राजीनामाको कारण भने खुलाएका छैनन् ।

उनले एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी राजीनामाको कारण खुलाउने बताएका छन्।

एन्फा प्रवक्ता राईले दिए राजीनामा

मेक्सिकोलाई हराउँदै अमेरिकाले जित्यो कन्काकाफको उपाधि

एन्फा प्रवक्ता राईले दिए राजीनामा

काँक्रेविहारमा अब चिडियाखाना

Leave a comment

Your email address will not be published. Required fields are marked *