-->कार्यान्वयन नहुने मानसिक उपचार नीति, उपचार गर्ने जनशक्तिसँगै पूर्वाधारको अभाव पश्चिम सुर्खेतकी एक युवती (नाम नबताउने सर्त) सुर्खेतस्थित एक निजि अस्पतालमा उपचारका लागि धाइ रहन्छिन् । उनले बिना कारण बेहोस युग संवाददाताComment (0) (110)
-->कर्णालीको बेरुजुमाथी लेखा समितिको चासो, गम्भीर छैनन् मन्त्रालय र मातहतका कार्यालय कर्णाली सरकारको बेरुजुबारे सार्वजनिक लेखा समितिको चासो बढेको छ । प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयले बर्षेनी बेरुजु रकम बढाउँदै नन्दराम जैसीComment (0) (144)
-->भ्रष्टाचारको दलदलमा नेपाली समाज (लेखक : मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थी हुन ।) युग संवाददाताComment (0) (225)
-->तरकारीले छुट्यो कालापहाड, मेहनतले गाउँमै मालामाल कालीकोट खाँडाचक्र नगरपालिका–५, गारुवाँ गाउँका ३३ वर्षीय भीमबहादुर कार्कीलाई विगत सात वर्षयता कामका लागि कालापार जानु्परेको छैन । गाउँमै व्यवसायिक नन्दराम जैसीComment (0) (142)
-->सत्ताको तुजुक शासन सत्ता गुमेको आक्रोशमा माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको दम्भ देखाए बंगलादेशको हालत होला भन्दै सरकारलाई चुनौती दिइरहेका छन युग संवाददाताComment (0) (144)
-->विद्युतीय अभिलेखमा लेकवेशी नगरपालिका, तथ्यांकका आधारमा बन्दैछन् योजना सुर्खेतको लेकवेशी नगरपालिका विद्युतीय अभिलेख (डिजिटल प्रोफाइल) तयार गर्ने कर्णालीको पहिलो स्थानीय तह बनेको छ । समग्र अवस्थाको तथ्याङ्कीय विश्लेषण ओम शाहीComment (0) (224)
-->बेचबबिखनको जोखिममा कर्णालीका महिला तथा बालिका, हराएका मध्ये ८९ जना अँझै परेनन् फेला कर्णालीका महिला र बालिका बेचबिखनको उच्च जोखिममा छन् । पुरुषको तुलनामा यहाँका महिला र बालिका बेचबिखनको जोखिममा रहेको पाइन्छ । नन्दराम जैसीComment (0) (238)
-->मान्छे खाने कर्णाली राजमार्ग: १८२१ दुर्घटनामा ९९१ जनाले गुमाए ज्यान मृत्यु मार्गका नामले चिनिले ‘मान्छेखाने राजमार्ग’ अर्थात कर्णाली राजमार्ग । जहाँ पछिल्लो नौ आर्थिक वर्षमा मात्रै नौ सय ९१ जनाले नन्दराम जैसीComment (0) (173)
-->डाक्टर सरुवामा सामाजिक विकास मन्त्रालयको मनपरी, वरिष्ठ सर्जनलाई बनाइयो भूमिकाविहिन कर्णाली प्रदेशमा विशषेज्ञ डाक्टरहरुको अभाव छ । दरवन्दी अनुसार विशेषज्ञता हाँसिल गरेका डाक्टरहरु नहुँदा गुणस्तरीय सेवा प्रवाहमा समस्या हुने गरेको ओम शाहीComment (0) (169)
-->शिक्षक ‘बाबु काजी’ को अक्षर यात्रा चन्द्रबहादुरले ६ वर्ष उमेरमा दैलेखमा तत्कालिन नारायण पञ्चायत अन्र्तगत रहेको भाषा पाठशालामा अध्ययन शुरु गरे । त्यहि विद्यालयबाट उनले पा“च पृथ्वीबहादुर सिंहComment (0) (195)
-->यो कानुन तथा नीति निर्माणको वर्ष हुनेछ: सञ्चारमन्त्री गुरुङ जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला युग संवाददाताComment (0) (191)
-->अब सात वटै प्रदेशमा विस्तार हुनेछ क्यान्सरको निदान र उपचार सेवा संघीय सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (सन् २०२४–२०३०) तयार पारेसँगै अबदेखि सात वटै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा विस्तार ओम शाहीComment (0) (246)
-->कर्णालीमा बालविवाहको डरलाग्दो ग्राफ, कानुनले रोक्न खोज्छ तर सहजै स्वीकार्छ समाज मुलुकी अपराध (संहिता) ऐन २०७४ ले २० वर्ष उमेर नपुगी गरिएको विवाहलाई गैरकानुनी मान्छ । कानुनतः त्यस्तो विवाह स्वतः बदर ओम शाहीComment (0) (121)