-->

श्रीमती झुन्डिएको देखेर आत्तिएका श्रीमानको लडेर मृत्यु

काठमाडौं, १० पाैष । सिन्धुपाल्चोकमा भ¥याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ। शुक्रबार राति १० बजे बलेफी गाउँपालिका–४
-->

‘कोभिड–१९ को नयाँ भेरियन्ट बिएफ ७ नेपालमा पुष्टि भएको छैन’

काठमाडौं,१० पाैष । कोभिड–१९ को नयाँ भेरियन्ट बिएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। छिमेकी
-->

गोली प्रहार गरी एक पुरुषको हत्या

जनकपुर,१० पाैष । धनुषामा गोली प्रहार गरी एक पुरुषको हत्या भएको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिका—२ बस्ने अन्दाजी ४० वर्षीय धनुक
-->

राष्ट्रपतिले दिएको समय आज सकिँदै, प्रधानमन्त्री को बन्ने अझै छलफलमै दलहरू

काठमाडौं, १० पाैष । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिँदैछ। गत पुस
-->

नुन–चामल डिपो माग्दै हस्ताक्षर संकलन

जुम्ला,१० पाैष ।  लामो समयदेखि नुन र चामलको अभाव खेपिरहेका जुम्लाको पातारासी क्षेत्रका स्थानीय बासिन्दा तथा अगुवाहरूले नुन र चामलको
-->

भेरी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटियो

सल्यान,९ पाैष । भेरी नदीमा एक पुरुषको शव भेटिएको छ । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका २ कुनिंगा नजिकै भेरी नदीमा शनिबार
-->

डोजरले पाइप काट्दा आराका स्थानीय खानेपानीका लागि मुहान धाउन बाध्य

सल्यान,९ पाैष । जिल्लाको खलंगा–मार्के–कालिमाटी–दम्दवाली–चप्परगौरी सडक स्तरवृद्धि तथा कालोपत्रेको काम गर्ने क्रममा डोजरले ठाँउठाँउमा पाइप काटिदिँदा शारदा नगरपालिका ९ आराका
-->

हरिसोभा र दुई छोराको जीवन बचाउन सहयोगको अपेक्षा

कालिकोट,९ पाैष  । कालिकोटको शुभ कालिका गाउँपालिका वडा नं. ३ भर्ता संज्यालवाडामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएर घाइते भएकी
-->

वीरेन्द्रनगरमा दिउँसै बल्न थाले हाईमास्ट बत्ती

सुर्खेत,९ पाैष  । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्र भित्र जडान भएका हाइमास्ट बत्तिहरु दिउँसै बल्न थालेका छन् । दर्शन खबरको
-->

बारेकोट गाउँपालिकाले प्रहरी कार्यलयलाई मोटरसाइकल हस्तान्तरण

मोहन सिंह जाजरकोट,९ पाैष । बारेकोट गाउँपालिकाले वडा नम्बर ५ मा रहेको ईलका प्रहरी कार्यलय नायकवाडा र वडा नम्बर २
-->

जाजरकोटमा शिक्षकलाई यूवा संगठनले दल्यो कालोमासो

जाजरकोट,९ पाैष  । जाजरकोटमा एक जना शिक्षकलाई नेकपा विप्लव निकट यूवा संगठनले कालोमोसो दलेको छ । जिल्लाको कुशे गाउँपालिकाको वडा
-->

बेवारिसे चौपायाले किसान हैरान

सुर्खेत,९ पाैष । वीरेन्द्रनगरमा बेवारिसे चौपायाबाट किसानलाई बाली जोगाउन मुस्किल परेको छ। बेवारिसे चौपायाको व्यवस्थापन गरिदिन भन्दै किसानले नगरपालिकाको ध्यानाकर्षण
-->

संस्कृति÷परम्परा : हराउँदै छ, कर्णालीको इतिहास बोल्ने पुसे भैला

महेश नेपाली जुम्ला,९ पौष । जुम्लीहरुले पुसमा खेल्ने भैलोले कर्णालीको इतिहास र विरासत बोलेको पाइन्छ । भैलो पुगाड्दा (भट्याउँदा) सिंजा