-->

राष्ट्रपति रामचन्द्र वा माधव, प्रचण्ड प्रधानमन्त्री : शर्मा

काठमाडौं,७ पाैष । नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नयाँ सरकार
-->

हुम्लाको पुँजीगत खर्च दश प्रतिशत

हुम्ला,७ पाैष  । हुम्लामा सरकारीले विनियोजन गरेको बजेटमध्ये कार्यालयहरूले पुँजीगत खर्च ज्यादै न्यून भएको पाइएको छ । आर्थिक वर्षको आधा
-->

पत्रकार महासंघको साधारणसभा, राष्ट्रपतिले उद्घाटन गर्ने

सुर्खेत,७ पाैष । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार  देखी सुरु हुँदै छ । विहान ८ बजे
-->

जुम्ला कारागारमा खानेपानीको अभाव

जुम्ला,७ पाैष  । जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र
-->

अनुदान चामलको माग बढी

कालीकोट, ७ पाैष । कालीकोटमा सरकारी अनुदानमा जिल्ला भित्रिने चामलको माग बढिरहेको छ। कालीकोट सदरमुकामसहित स्थानीय बजारमा खाद्यान्नको मूल्य बढेपछि
-->

चिसोले धारामै पानी जम्न थाल्यो

हुम्ला,७ पाैष । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष
-->

डेढ दशकपछि जोगले भएको भेट : आँगनैभरी हिउँ नै झरे, आरु फुल है टिपी राखे है

सुर्खेत,७ पौष । आँगनैभरी हिउँ नै झरे, आरु फुल है टिपी राखे है, नेपथ्य सांगीतिक समूहको पहिलो एल्बमको यो सदावहार
-->

सडक मानवमुक्त कर्णाली घोषणाको तीन वर्ष : जग्गाको सकसमा मानवसेवा आश्रम

पुनम वि.सी. सुर्खेत,७ पौष । कर्णाली प्रदेशलाई ‘बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन सहयोगापेक्षी सडकमानवमुक्त घोषणा’ गरेको तीन वर्ष पुग्दैछ । सहयोगापेक्षी
-->

कर्णाली सरकारले करारका कर्मचारीलाई ‘कर्णाली प्रोत्साहन’ भत्ता दिँदै

सुर्खेत,६ पाैष । कर्णाली प्रदेश सरकारले विभिन्न भौगोलिक क्षेत्रमा स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरूलाई ‘कर्णाली प्रोत्साहन’ भत्ता उपलब्ध गराउने
-->

बिहेमा नाच्न नदिँदा कुटपिट गरी युवकको हत्या

काठमाडौं, ६ पाैष । पर्सामा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। जिराभवानी गाउँपालिका–४ ठेकरीया बस्ने ३६ वर्षीय सैमुल्लाह राउत
-->

माधव नेपाललाई भेट्न सँगै अस्पताल पुगे देउवा– दाहाल

काठमाडौं,६ पाैष । स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी
-->

प्रशासक श्रीमान्, श्रीमती करारमा नियुक्त

कालीकोट,६ पाैष । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबन्डामा कर्मचारी भर्ती गरी बिनाकाम हाजिर गराएर तलब निकासा गरिरहेको रहस्योद्घाटन भएको छ।
-->

रूकुममा पत्रकार आचारसंहिता अन्तरक्रिया

रूकुम पश्चिम,६ पाैष । जिल्ला सदरमुकाम खलंगामा बुधबार पत्रकार आचारसंहिता, पत्रकारिता वर्गीकरण एवं मिडिया विकास कोषको सुविधासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना