माधव नेपाललाई भेट्न सँगै अस्पताल पुगे देउवा– दाहाल

काठमाडौं,६ पाैष ।

स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुगेका छन्।

रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहेका छन्। उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन्।

सेताेपाटी

माधव नेपाललाई भेट्न सँगै अस्पताल पुगे देउवा– दाहाल

प्रशासक श्रीमान्, श्रीमती करारमा नियुक्त

माधव नेपाललाई भेट्न सँगै अस्पताल पुगे देउवा– दाहाल

बिहेमा नाच्न नदिँदा कुटपिट गरी युवकको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *