बारेकोट गाउँपालिकाले प्रहरी कार्यलयलाई मोटरसाइकल हस्तान्तरण

मोहन सिंह

जाजरकोट,९ पाैष ।

बारेकोट गाउँपालिकाले वडा नम्बर ५ मा रहेको ईलका प्रहरी कार्यलय नायकवाडा र वडा नम्बर २ मा रहेको प्रहरी चौकी लिम्सालाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले ईलका प्रहरी कार्यालय नायकवाडा र प्रहरी चौकि लिम्सालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । प्रहरीले प्रदान गर्ने दैनिक सेवालाई छिटो छरितो बनाउँदै समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम हुने अपेक्षासहित प्रहरी चौकी लाई मोटरसाइकल हस्तान्तरण गरिएको अध्यक्ष गिरिले बताए ।

बारेकोट गाउँपालिकाले  प्रहरी कार्यलयलाई मोटरसाइकल हस्तान्तरण

जाजरकोटमा शिक्षकलाई यूवा संगठनले दल्यो कालोमासो

बारेकोट गाउँपालिकाले  प्रहरी कार्यलयलाई मोटरसाइकल हस्तान्तरण

वीरेन्द्रनगरमा दिउँसै बल्न थाले हाईमास्ट बत्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *