जुम्लामा करेन्ट लागेर एक जना घाइते

काली बहादुर परियार,

जुम्ला,१३ भदौ।

जुम्लामा करेन्ट लागेर एक जना घाइते भएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका ५ टुडिखेलको तल्लो गेट नजिक बिद्युतको पोलमा बेरिएको नाङ्गाे तारले करेन्ट लागेर एक जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा तिला गाउपालिका ६ घाडे गाउँका अन्दाजी १८ बर्षका टेक बहादुर रोकाया घाइते भएका हुन् । घाइते राेकाया लाई उपचारका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाएको छ।

जुम्लामा करेन्ट लागेर एक जना घाइते

चुकेनी विद्युतमा एक करोड बढी आम्दानी: झरो,

जुम्लामा करेन्ट लागेर एक जना घाइते

पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, कर्णाली प्रदेश स्तरीय

Leave a comment

Your email address will not be published. Required fields are marked *