चर्काे  र मिटर ब्याज विरूद्ध  सुर्खेतमा  विराेध प्रर्दशन  हुदै 

सुर्खेत,४ फागुन ।

बैंक लघुवितकाे चर्काे ब्याज र मिटर ब्याज विरूद सुर्खेतमा  विराेध प्रर्दशन  हुदै छ । नेपाल कम्युनिष्ट पार्टी   लेकबेशी नगर कमिटी सुर्खेतकाे अायाेजनमा  शुक्रबार  विरेन्द्रनगरमा विराेध प्रर्दशन  गर्ने भएकाे हाे ।

मंगलगढी देखि दिउँस १२ बजे सुुरू हुने अायाेजकले जनाएकाे छ ।  सुतखाेरले चलाएकाे  लघुवित खारेज गर,बैंक ब्याज एक अंकमा कायम गर र मिटर ब्याज बन्द गर, जस्ता  नाराहरू लगाउने विराेध प्रर्दशनमा अायाेजकले जनाएकाे छ ।

चर्काे  र मिटर ब्याज विरूद्ध  सुर्खेतमा  विराेध प्रर्दशन  हुदै 

गुर्भाकोटमा रुखबाट लडेकी महिलाको उपचारका क्रममा मृत्यु

चर्काे  र मिटर ब्याज विरूद्ध  सुर्खेतमा  विराेध प्रर्दशन  हुदै 

अनेरास्ववियु अध्यक्षमा समिक बडाल विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!