गुर्भाकोटमा रुखबाट लडेकी महिलाको उपचारका क्रममा मृत्यु

सुर्खेत,४ फागुन ।

गुर्भाकोटमा सालको रुखबाट लडेर घाईते भएकी एक जनाको महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ५ राजिगाउँकी अन्दाजी ३६ वर्षीय शुशिला खड्काको उपचारका क्रममा मेहेलकुना अस्पतालमा मृत्यु भएको हो ।

उनी बिहिवार बिहान घर नजिकै घाँस काट्न गएको बेला सालको रुखबाट लडेको र उपचारका क्रममा मेहेलकुना अस्पतालमा लगेपछि डाक्टरले मृत घोषणा गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लाल बहादुर पुनले जानकारी दिए ।

गुर्भाकोटमा रुखबाट लडेकी महिलाको उपचारका क्रममा मृत्यु

माओवादीका कठायतले  गरे पार्टि परित्याग 

गुर्भाकोटमा रुखबाट लडेकी महिलाको उपचारका क्रममा मृत्यु

चर्काे  र मिटर ब्याज विरूद्ध  सुर्खेतमा  विराेध

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!