फिल्म ‘फिदा’ को छायांकन सुरु

फिल्म ‘फिदा’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारबाट सुरु गरिएको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताएका छन् । मोहन गमलाको प्रस्तुति रहेको फिल्ममा फिल्ममा कालू पाण्डे शरद निर्माता रहेका छन् ।

फिल्ममा राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा राई, प्रेमा मगर, राजन महर्जन, विजय भुर्तेल, रोशन बिसीले यो फिल्ममा अभिनय रहनेछ । फिल्ममा विश्वास भण्डारीको छायांकन, राजन महर्जनको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जली थापाको सम्पादन रहनेछ ।

फिल्म ‘फिदा’ को छायांकन सुरु

राष्ट्र बैंकले १ अर्ब १० करोड बढी

फिल्म ‘फिदा’ को छायांकन सुरु

८३  को ट्रेलर सार्वजनिक, यस्तो देखिए कपिल

Leave a comment

Your email address will not be published. Required fields are marked *