स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, मृतकको सनाखत हुन सकेन

सुर्खेत १५ फागुन ।

स्कारपियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको टेम्पुपार्क स्थित कर्णाली राजमार्गमा बाङगेसिमलबाट एरिचोक तर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो कलरको स्कारपियो डबल क्यापले ठक्कर दिदा नामथर 

नखुलेको बर्ष अन्दाजी ५०-५५ को पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।ठक्करबाट घाईते भएका पुरूषको उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउमा पुर्याई उपचार भईरहेकोमा राति १८स्१० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।मृतकको आफन्तजनहरु हालसम्म ९शनिबार विहान १० बजे० सम्पर्कमा कोही पनी नआएको प्रहरीकोले जानकारी दिएको छ । मृत लाशलाई चिन्नुहुने आफन्तजनहरु सनाखतको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अबिलम्ब सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।

स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, मृतकको सनाखत हुन सकेन

विद्यार्थीले साइकल चढे शुल्कमा २५ प्रतिशत छुट

स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, मृतकको सनाखत हुन सकेन

बजेट कार्यान्वयनमा चुक्दै कर्णाली सरकार,, सात महिनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *