विद्यार्थीले साइकल चढे शुल्कमा २५ प्रतिशत छुट

सुर्खेत, १५ फागुन

सुर्खेतको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको उक्त क्याम्पसले साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो । 

विद्यार्थीहरू हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले बताए । ‘विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्न र वातावरण

प्रदूषण कम गर्न हामीले यो अभियान थालेका हौ ,’ क्याम्पस प्रमुख सुवेदीले भने, ‘विद्यार्थीबाट सुरू भएको यो अभियानबाट आमनागरिकले पनि सिक्ने छन्, त्यसैले साइकलमा क्याम्पस–घर जाने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं ।’

विद्यार्थीले साइकल चढे शुल्कमा २५ प्रतिशत छुट

राजेशको ‘जवानीलाई सलाम’

विद्यार्थीले साइकल चढे शुल्कमा २५ प्रतिशत छुट

स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, मृतकको सनाखत

Leave a comment

Your email address will not be published. Required fields are marked *