‘मन कि मञ्जरी’मा राजकुमारको जोडी गरिमा

काठमाडौं । बलबहादुर राजवंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मञ्जरी’ सार्वजनिक भएको छ ।

बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेन्ज रहेको गीतमा रमेश मास्केको शब्द छ ।

गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्माको मोडलिङ देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ ।

बलबहादुर द भ्वाइस अफ नेपाल सिजन २ प्रतियोगी पनि हुन् । उनको यस अगाडि आएको ‘जेल पनि सहुँला…’ले चर्चा पाएको थियो ।

‘मन कि मञ्जरी’मा राजकुमारको जोडी गरिमा

‘सम्झिनी पानी छम्किनी’ गीतको बोलबाट फिल्म बन्ने

‘मन कि मञ्जरी’मा राजकुमारको जोडी गरिमा

हरिवंश र मिलनको ‘ए कालु भेना’ मा

Leave a comment

Your email address will not be published. Required fields are marked *