२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 13°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् ।

अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ

। होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ। सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए।

सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए। त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए।

सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

सिम्तामा प्राइम विमित मृततका परिवारलाई चेक हस्तान्तरण

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

यू– १९ विश्वकप खेल्ने नेपाली युवा क्रिकेट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!