२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 13°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

आज पनि शोक प्रस्तावमै सकियो संसद बैठक

काठमाडौं ३ चैत।

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज पनि शोक प्रस्ताव पारित गर्दै सकिएको छ । मंगलबारको बैठकले पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी 

मंगलबारको बैठक सकिएको हो । पुनर्स्थापित संसद सत्तारुढ दलको आन्तरिक कलहको सिकार बनेको छ। दुईवटा बैठक बसे पनि कुनै एजेन्डा प्रवेश गर्न पाएको छैन। मंगलबार बस्ने बैठकमा पनि कुनै बिजनेस छैन र शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा राखिएको छ।

 

आज पनि शोक प्रस्तावमै सकियो संसद बैठक

सहज छैन, काठमाडौंमा मेलम्ची पानी वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!