पोखरामा प्या’राग्लाइडिङ दु’र्घटना, धादिङका सै’निक ज’वानको मृ’त्यु 

३ चैत

पोखरामा प्या’राग्लाइडिङ प्र’शिक्षणका क्रममा दु’र्घटना भएको छ । प्या’राग्लाइडिङ प्रशिक्षणका क्रममा दु’र्घटनामा परी नेपाली सेनाका एक जवानको मृ’त्यु भएको हो । उनको सोमबार साँझ मृ’त्यु भएको बताईएको छ ।सेनाले पोखरामा सञ्चालन गरिरहेको प्या’राग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा ख’सेका धादिङ नीलकण्ठ 

नगरपालिका घर भएका सै’निक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताएका छन । दु’र्घटनालगत्तै सेना र स’शस्त्र प्रहरीले मगरलाई उ’द्धार गरी पोखरा–११ रा’नीपौवास्थित सैनिक अस्पताल लगियको थियो । उपचारका क्रममा नि’धन भएको हो। उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए। मृतकको श’व सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बु’झाइने प्रहरीले जानकारी दियको छ।सिधा कुरा दैनिकबाट साभार

पोखरामा प्या’राग्लाइडिङ दु’र्घटना, धादिङका सै’निक ज’वानको मृ’त्यु 

फेरि बढ्यो माओवादी केन्द्र र एमाले एक

पोखरामा प्या’राग्लाइडिङ दु’र्घटना, धादिङका सै’निक ज’वानको मृ’त्यु 

आज पनि शोक प्रस्तावमै सकियो संसद बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *