जनता नै विश्वास गर्न तयार छैनन्

मधेसी दलहरु त माओवादी र काँगे्रससँग मिलेर सरकार बनाउँछम् भनेर कस्सिँदै छन् त । एउटा जाबो संसदीय दलको नेता चुन्न नसक्ने फट्याइँका राजाहरुको दलले कस्तो सरकार चलाउला ? जनता नै विश्वास गर्न तयार छैनन् । नेपालका मधेस केन्द्रित दल भनेका भष्टाचारीका अखडा हुन् । हिजोका दिनाँ यिनै मधेसीहरुले ग¥या भष्टाचार र ऐले २ नं प्रदेशको मुख्यमन्त्री लगायत त्याँका मन्त्रीहरुले ग¥या भष्टाचार हेर्दा नै प्रष्ट हुन्छकि मधेसीहरुको सत्ता प्राप्तीको खेलको अन्तिम उदेश्य नै कमाउने कुराँ गएर अडक्या हुन्छ । मधेसीहरुले सम्हालेको केन्द्रदेखि 
गाउँतह सम्मको सरकारको स्थिति हेर्दा नै मधसीहरु भष्टाचाराँ कति लिप्त छन् भन्ने देखिन्छ । त्यसो त काँगे्रसीहरु नि भष्टाचारकै नमूनै हुन् उनीहरु भष्टाचारी नभएको भए २००७ देखि २०१७ अनि ०४७ देखि ०७४ सम्म शासन चलाउँदा देशले सामान्य खुट्किलोसम्म किन चढन सकेन त ? देश र जनताको साटो नेता र दलालहरुले रातारात खर्वौंको सम्पति कमाए, कमाउँदै गए । फल त अहिले पनि देश भष्टाचारमा चुर्लुम्म डुबेको छ । सरकारी निकायहरु भष्टाचारीलाई उन्मुक्ति दिने कसरतमा जमेकाजम्यै छन् । कर्मचारी र नेता दुबै भष्टाचारमा लिप्त मुलुकका जनताले सरकारबाट के आशा गर्न सक्छ र ? त्यसैले अहिले जनता, भष्टाचारी र दलालका नायक तथा निरंकुसता र सर्वसत्तावादका धरोहर नै भए नि यी मधेसी र काँगे्रसीभन्दा केपीबा नै ठीक भनेर लागि रहेका छन् । कमिनिष्टहरुको आँफ्नै लडाइँले धरासायी भएको
ओलीबाको सरकार जतिसुकै निकम्मा भएनी मधेसीहरुले चलाउने सरकार जत्तिको निकम्मा सरकार हुँदैन भन्ने सर्वसाधारण जनताको भनाइ हो । त्यसैले नी नेपाली जनता मधेसी दलको नेतृत्व वा मधेसीहरु सम्मिलित सरकार बनाउन तयार हुँदैनन् । त्यतिमात्र नभएर एउटा क्षेत्रमा मात्र केन्द्रीत दलाई सरकार बनाउन दिएर अरु दललाई भष्टाचारको साक्षी बनाएर बसाल्नु देशका लागि मात्रै नभएर नागरिकका लागि नी घातक हो । त्यसैले यसाँ गैरमधेसीदलहरुले सोच्ने हो कि ? –वेदि






