पुरानै कार्यालयमा एमाले र माओवादी

सुर्खेत, २६फागुन ।

एमाले र माओवादीले पूरानै पार्टी कार्यालयमा साइनबोर्ड राखेका छन् । मंगलबार सुर्खेतमा एमालेले नेकपाको जिल्ला कार्यालय रहेको ऋषि स्मृति भवनमा र माओवादी केन्द्रले नेकपाको प्रदेश कार्यालय रहेको सहिद स्मृति भनवमा पार्टीको बोर्ड राखेको 

हुन् । एमाले र माओवादी केन्द्र एकता हुनुअघि ऋषि स्मृति भवनमा एमालेको पार्टी कार्यालय र सहिद स्मृति भवन माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय रहेको थियो । पार्टी एकतासँगै ऋषि स्मृति भवनलाई जिल्ला र सहिद स्मृति भवनलाई नेकपाले

प्रदेश कार्यालयका रुपमा प्रयोग गरेको थियो । सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र पार्टी ब्युँताइदिएपछि दुबै दलले पुरानै पार्टी कार्यालयमा पार्टीको बोर्ड राखेका हुन् ।

पुरानै कार्यालयमा एमाले र माओवादी

एसईई परीक्षा कहिले हुदै छ ?

पुरानै कार्यालयमा एमाले र माओवादी

कर्णालीमा हामफालेका चार जनाको शव भेटियो

Leave a comment

Your email address will not be published. Required fields are marked *