अनन्तले ल्याए फिल्म ‘कुमारी’

काठमाडौँ । अनन्तप्रसाद तिमिल्सिनाको निर्देशन रहेको सर्ट फिल्म ‘कुमारी’ सार्वजनिक भएको छ ।

फिल्ममा निर्देशक तिमिल्सिन र निरुता खड्काको अभिनय रहेको छ ।

८ मिनेट अवधिको फिल्मले यौन व्यवसायमा लागेका महिलाहरुलाई त्यहाँबाट निकालेर सामान्य नागरिक सरह समाजमा स्थापित गर्नुपर्ने कुराको सन्देश दिन खोजेको छ ।

फिल्ममा निरुता यौनकर्मीको भूमिकामा देखिएकी छन् भने अनन्त उनका गाउँले दाइको भूमिकामा छन् ।

तारा थापा किम्भेको सम्पादन, तिमिल्सिनाकै लेखेका रहेको फिल्म खुशी तिमिल्सिना र अरोज तिमिल्सिनाले निर्माण गरेका हुन् ।

अनन्तले ल्याए फिल्म ‘कुमारी’

जेनी कुँवरको सुसाइड नोट : पुलिस दाजु,

अनन्तले ल्याए फिल्म ‘कुमारी’

दिलिप कुमारको निधन भएको दिन नीतू कपुरले

Leave a comment

Your email address will not be published. Required fields are marked *