हाइटीका राष्ट्रपतिको हत्या

एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या भएको छ।

राष्ट्रपति मोइसको गएराति आफ्नो निजी निवासमै हत्या भएको हाइटीका प्रधानमन्त्री क्लाउडे जोसेपले जनाएका छन्।

केही हतियारधारी व्यक्तिहरुले मोइस र उनको परिवारमाथि आक्रमण गरेको बताइएको छ।

आक्रमणको क्रममा उनीहरुले स्पेनिस भाषामा बातचित गरेको तर आक्रमणकारीको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रधानमन्त्री जोसेपले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

हाइटीका राष्ट्रपतिको हत्या

भारतमा थप ४३ हजार संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *