स्टेशनरी व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा थापा

सुर्खेत, २२ फागुन ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ जिल्ला शाखा सुर्खेतको अध्यक्षमा दिलबहादुर थापा निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै निर्बिरोध निर्वाचितबाट निम्ति अध्यक्षमा सागर भुसाल, उपाध्यक्षमा बिन्दु नेपाल र राजकुमार सिजापति चयन भएका हुन ।

त्यस्तै सचिवमा चेतन कुमार कँडेल, कोषाध्यक्षमा रोशन पोख्रेल, सहसचिवमा बिक्रम खडका चयन भएका छन् । त्यस्तै सदस्यमाहरुमा बिदुर भुसाल, देबेन्द्र शर्मा, महेश अधिकारी र लोकेन्द्र गौतम गरि ११ सदस्यीय कमिटि गठन गरिएको महासंघमा उपाअध्यक्ष बिन्दु नेपालले जानकारी दिए । उनले सम्पुर्ण सुर्खेत स्थित स्टेशनरी तथा पुस्तक ब्यबसायीहरुलाई धन्यवादका साथै सम्पुर्णनिर्वाचित टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

स्टेशनरी व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा थापा

प्रवासी युवाद्वारा मानवसेवा आश्रम सुर्खेतलाई सहयोग

स्टेशनरी व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा थापा

मुलधारमा आउनुस, मालदार् छ

Leave a comment

Your email address will not be published. Required fields are marked *