लकडाउन आज रातिदेखि पूर्णरुपमा हट्ने

काठमाडौं, ६ साउन ।

गत बर्षको चैत ११ गतेदेखि लागू गरिएको लकडाउन आज राति १२ बजेदेखि पूर्णरुपमा हट्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले लकडाउनको अन्त्य भएको जनाएको हो ।

सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि लकडाउन अन्त्य भएपनि अझै केही क्षेत्रमा भदौ १ सम्म प्रतिबन्ध कायम रहने जानकारी दिए ।

लकडाउन आज रातिदेखि पूर्णरुपमा हट्ने

बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले

लकडाउन आज रातिदेखि पूर्णरुपमा हट्ने

विपन्न परिवारलाई विना र फेरीको खाद्य सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *