बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

काठमाडौं, ६ साउन ।

सरकारले बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै घाइते, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बैठकको निर्णय सार्वजनिक गर्दै आज बताए ।

(रातोपाटीबाट साभार)

बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने

बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

लकडाउन आज रातिदेखि पूर्णरुपमा हट्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *