२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 17°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

डा. केसीको माग पूरा गरेर जीवनरक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं, २ असोज ।

नेपाल चिकित्सक संघले पाँच दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ। संघका महासचिव डा. बद्रि रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले डा केसीको अनशनलाई गम्भीर रूपमा मनन् गरि उनका जायज माग सम्बोधन र जीवन रक्षा गर्न माग गरेका हुन् ।

एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक–पटक सत्याग्रह गर्नु परेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरूको अक्षरसः कार्यान्वयन नभएको भनी १९औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको व्यहोरा सबैमा विदितै छ,’ विज्ञप्तिमा भनिएको छ।

डा. केसीको माग पूरा गरेर जीवनरक्षा गर्न चिकित्सक संघको माग

बैतडीले बारअनुसार नागरिकताको प्रमाणपत्र वितरण गर्दै

डा. केसीको माग पूरा गरेर जीवनरक्षा गर्न चिकित्सक संघको माग

जनकपुर–जयनगर चल्ने रेल नेपाली भूमिमा प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!