दसैंतिहारमा दुर्घटना कम गर्नः नागरिक सहायता कक्ष
जुम्लाको चन्दननाथ नगरपालिका–६ पर्ने बसपार्कमा नागरिक सहायता कक्षा संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले बसपार्कमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । दसैंतिहारमा कुनै पनि यात्रुले सास्ती नपाउन् र दुर्घटनाको जोखिम कम गर्ने उदेश्यले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले नागरिक सहायक कक्ष सञ्चालनमा आएको घोषणा […]




