खलंगामा चंगा महोत्सव

संस्कृति संरक्षण र संवर्द्धन समितिको आयोजनमा जुम्लामा तेस्रो चंगा महोत्सव गरिएको छ । तीन वर्षदेखि निरन्तर जुम्लामा चंगा महोत्सव हुँदै आएको छ । चंगा महोत्सवमा बालबालिकाहरुले भाग लिने गरेका छन् । चंगा उडाएर दसैं आएको अनुभूति गराउन हरेक वर्ष महोत्सव हुने गरेको समिति कार्यक्रम संयोजक महेन्द्र कार्कीले बताए । उनका अनुसार ६० जना बालबालिकाले चंगा […]