-->जेन–जी आन्दोलन प्रहरीको गोलीले सन्तोषका गुमे दुवै आँखाका नानी सुर्खेत, १४ असोज । जेन–जी आन्दोलनका क्रममा घाइते भएका सन्तोष बोहोरा जीवन र मृत्युको दोबाटोमा अस्पतालको आईसीयूमा छटपछाइरहेका छन् । ओम शाहीComment (0) (877)
-->भेडा बेच्न थालेयता दलबहादुरले परिवारसँग मनाएका छैनन् दशै मनाएका छैनन् दलबहादु दशैँ ओम शाही सुर्खेत, १३ असोज । कालीकोटको सान्नित्रिवेणी गाउँपालिका–६, मेहेलमुढीका ६० वर्षीय दलबहादुर सावद दशैँका लागि भेडाको बथान लिएर सुर्खेत युग संवाददाताComment (0) (132)
-->दशैँको उमङ्गले नछोएको बाढीपीडितको बस्ती ओम शाही सुर्खेत, १२ असोज । कर्णाली प्रदेश राजधानी सुर्खेतबाट करिब नौ किलोमिटर पश्चिम वीरेन्द्रनगर र बराहताल गाउँपालिका सिमास्थित गिरिघाटबाट युग संवाददाताComment (0) (145)
-->कोहलपुरमा लिङ्गे पिङले दसैँको मौलिकता झल्कायो, पिङ्गसङ्गै चोकचोकमा उत्साह थपियो बाँके ,१२ असोज । दसैँ नजिकिँदै गर्दा कोहलपुरका चोक–चोकमा लिङ्गे पिङ गढ्न थालेपछि वातावरणमा पर्वको विशेष रौनक फैलिएको छ। विगतका सरला सुवेदीComment (0) (157)
-->बिदामा घुम्न सकिने कर्णालीका प्रमुख पर्यटकीय गन्तव्य ओम शाही सुर्खेत, ११ असोज । दशैँ सुरु भएसँगै देशैभर चहलपहल बढ्दै गएको छ । दशैँको आगमनसँगै कर्णाली प्रदेशबाट रोजगारी, युग संवाददाताComment (0) (133)
-->“जहाँ संघर्षले जन्मायो सफलता: तुलराज परियारको कथा” गाेल्डेन बुढा जुम्ला,९ असोज। जुम्लाको चन्दननाथ नगरपालिका -१ तलिचौर गाउँका तुलराज परियारको जीवन एक यस्तो प्रेरणादायी कथा हो, जसले समाजका युग संवाददाताComment (0) (252)
-->बर्दियाका केराखेतीमा बजार संकट : भारतीय आयातले मार, किसान निराश बर्दिया, ८ असोज बर्दियामा उत्पादन हुने केराको उचित बजार नहुँदा किसानहरू निराश बनेका छन् । वर्षेनी ठूलो लगानी गरेर केरा सरला सुवेदीComment (0) (162)
-->दुना–टपरी उद्योगबाट बारबर्दियाका महिलाहरू आत्मनिर्भर बर्दिया, ५ असोज । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका महिलाहरूले स्थानीय स्रोतको सदुपयोग गर्दै आर्थिक आत्मनिर्भरता हाँसिल गर्ने उदाहरण प्रस्तुत गरेका सरला सुवेदीComment (0) (103)
-->आर्थिक अनुशासनमा कसिए कर्मचारी फजुल खर्चदेखि बैठक भत्तामा रोक ओम शाही सुर्खेत, २ असोज । सरकारले निजामती कर्मचारीलाई आर्थिक अनुशासनको कसीमा बाँधेको छ । बैठक भत्तादेखि अनावश्यक फजुल खर्चमा युग संवाददाताComment (0) (278)
-->जेन जी आन्दोलनले २४ घण्टामै राजनीतिमा उथलपुथल: निशानामा पार्टी कार्यालय नेताका घरदेखि सरकारी अड्डा ओम शाही सुर्खेत, २५ भदौं । आइबारदेखि जारी जेन जीहरुको आन्दोलन उत्कर्षमा पुगेको छ । सामाजिक सञ्जाल बन्द तथा भ्रष्ट्राचार युग संवाददाताComment (0) (277)
-->कर्णाली र सुदुरपश्चिममा आरोहण योग्य ९७ हिमाल पूर्वाधार नहुँदा पर्वतारोहण शून्य ओम शाही सुर्खेत, २३ भदौं । कर्णाली प्रदेशमा पर्याप्त हिमालहरु भएपनि पूर्वाधार नहुँदा पर्वतारोहणका क्रियाकलापहरु शून्य छन् । हिमालसम्म पुग्नलाई युग संवाददाताComment (0) (133)
-->उपचारको प्रतिक्षामा छन् घाँटी फर्किने अनौठो रोगबाट ग्रसित महेन्द्र सुर्खेत, १८ भदौं । दैलेखमा एक व्यक्ति घाँटी आकाशतर्फ फर्किने अनौठो रोगबाट ग्रसित बनेका छन् । जिल्लाको भगवतीमाई गाउँपालिका १ युग संवाददाताComment (0) (197)
-->दुखाईको उपचार प्रभाव बारे अनुसन्धान गर्दै प्रदेश आयुर्वेद ओम शाही सुर्खेत ,१८ भदौ। कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद पद्धतीबाट गरिने दुखाई सम्बन्धि उपारको प्रभावका बारेमा अनुसन्धान गरिने भएको युग संवाददाताComment (0) (90)