-->

घुयँत्राे:राति १२ बजेसँगै चुनावी माइक बन्द, तर अनाैठोपनको सायरन चालु !

निर्वाचन चिन्ह समेत सार्वजिक गरेर हिँडन नपाईने जेनजी निर्वाचन आयाेगले दिएकाे चुनाब प्रचारप्रसारकाे समय सिमानि साेमबार राति १२ बजेदेखि सकिएकाेछ
-->

घुयँत्राे:“जेनजीको ज्वाला, सत्ता अर्कैको माला”

जेनजी आन्दोलनले भित्र्याएकाे चुनाब पनि अब सम्पन्न हुने अबस्थाँ छ । आज( १८ गतेफागुन )राति १२ बजेबाट चुनाबकाे प्रचार प्रसार
-->

घुयँत्राे:“चार चोटि प्रवेश, पाँचौंको तयारी: तर्कबहादुरको एमाले यात्रामा ‘रिकर्ड ब्रेक’!”

राजनीतियाँ दैलेखेहरलाई जित्न ऐलेसम्म कसैले सक्या छैन ।खासगरि ठकुरीहरुकाे रासाेबासाे रहेकाे दैलेखाँ पन्चायतकालाँ राजनीतियाँ रजगज ठकुरीहरकै थियाे । त्यसैले उनिहरुका
-->

घुयँत्राे: “सहकारी काण्ड भाइरल, कार्यकर्ता आर्थिक रूपमा ‘फाइनल’ !”

हैन ! जतिजति चुनाब नजिकिँदैछ त्यतित्यति रास्वपा नेता कार्यकर्ताहरु नेताहरुसित असन्तुष्टि पाेख्दै पाटि छाेडदै हिँड्याछन त क्या हाे ! कतै
-->

घुयँत्राे:“नेताको रिस, ठेकेदार घुस, जनता कन्फ्युज: भोट कसलाई, दोष कसलाई?”

चुनाब आईसक्याे जनता देशका पुराना राजनीतिक दलका नेता गरेकाे भष्टाचार अनि राज्यसत्तामा परिवारवादकाे विषयलाई लिएर रुष्ट छन भने राज्यभित्रकाे अर्काे
-->

घुयँत्राे:“चुनाव गरौं कि घरमै गरौं बयान? लोकतन्त्रको डोरि कसको हातमा!”

  पैला पैला ओलि बाले चुनाबै हुन्न, हुन दिन्न र हामी चुनाबाँ भागलिन्नम भनेर थर्काए । त्यै थर्काएकाे कारणले जेनजी
-->

घुयँत्राे:“घण्टी बज्यो, नेता ढिलो आए—जनता भने २ बजे नै घर फर्किए!”

प्रजातन्त्र दिवसकै दिनाँ रास्वपाले सुर्खेताँ मान्छे उतार्या देखेछि झाेलेहरका कुरा सुनेर कति कति नेताकाे साताे गाे था छैन । आफू
-->

घुयँत्राे: “सरकारलाई दुर्गा एलर्जी: जहाँ प्रसाईं, त्यहाँ सुरक्षा घेराबन्दी!”

यी दुर्गा प्रसाईं भन्ने मान्छेसितनप सरकार कति डराउँदाे रैछ के ! जब दुर्गा प्रसाईं कसैलाई बाेलाएर भात ख्वाउँछन त्यान्निरनि मान्छे
-->

घुयँत्राे:“संविधान जोगाउन हिँडेका उम्मेदवार, बारीमा आलु जोगाउँदै!”

चुनाबमा मत हाल्न अब १५ दिन मात्रै बाँकी छ । उमेदवारहरु काेहि संविधान र प्रजातन्त्र जाेगाउन त काेहि देशविकाश गर्न
-->

घुयँत्राे:“घर जल्यो, मत जलेन—पुरानै दल बलियो !”

बंगला देशाँनि नेपालाँ जस्तै उत्पात मच्याएर आन्दोलन भयाे । राष्ट्रपतिदेखि राजनीतिज्ञ कसैका घर जल्न बाँकि रहेनन भने त्यहाँ त धार्मिक
-->

घुयँत्राे:“घोषणापत्र लेख्ने अन्तिम मिति: आयोगको होमवर्क, दलको नक्कल कपी!”

हैन ! नेपालाँ जतानि तमासैतमाशा देखिन्छ त हँ । चुनाब लडने राजनीतिक दललाई नि घाेषणा पत्र लेख,अनि घाेषणा पत्र लेखेर
-->

घुयँत्राे:“समर्थन काँग्रेसको, भाषण आगो एमालेको — मुख्यमन्त्रीको ‘डबल रोल’ राजनीति”

कर्नालिका मुख्यमन्त्री त काँग्रेसशीत आगाे भाकाे जस्ताे बुझियाे त हँ ! त्याे प्रदेशाँ त फेरि काँग्रेसल्यै समर्थन गरेर एमालेका यामलालजी