घुयँत्राे:“कर छल्नेको करामत: समातिँदा पनि ‘सेवा सुविधा’ जारी !”

हैन याे जेनजी सरकारले त शंकर ग्रुप भनम् कि अग्रवाल परिवारकाे भागाभाग पार्याछ भन्छन त कुराे के रैछ । दीपक भट्ट भन्ने जिनिसकाे सँगताँ परेछि धनकमाउन मन लायाे ट्याक्स ठग्न मन लायाे , त्याे अकुत सम्पति कसरी कमाईयाे कानुनि धन्दा गरेर कमाईयाेकि गैर कानुनि , कूनै ठेगान भएन पैशा कमाउने बाटाे दिपक भट्ट भन्ने जन्तुले सिकाए अनि संरक्षण गर्ने धन्दा वलिले सिकाए , त्यति भएछि अरु बस के चाईयाे दिन दाे गुना रात चाैगुना कमाकाे धन ,त्यसाँनि माडेहरले कमनकाे त्यसाँ कल्ले बिराेध गर्ने । करिब ३५ बर्षकाे अबधिमा जँगलाँ गएर सालकाे स्याउला ओसारेझैँ ओसारेका माडे ग्रुपका रुपियाँमा याे पटक भने बालेन सरकारले कैँची चलाउने जस्ताे देखियाे । देशकाे सबैभन्दा ठूलाे दलाल दिपक भट्ट समातियछि उईसित जरा गाडिएकाे शंकर ग्रुपनि समातिएछि अब नेपालाँ माडेहरले चलाकाे हैकमवाद अल्लि खस्किन्छकि भन्ने लाग्याछ । तर भन्न सकिन्न वलिले कराेडाँ खाएर भट्टलाई संरक्षण दिएझैँ दिननि सक्छ बालेन सरकारले । आखिर जति कुरा गरेनि याे देशाट वेविचारी र भष्टाचारीकाे नास भै सक्याछैन । मान्छे फरक हुन सक्छन तर बेविचार र भष्टाचार त सकिया छैनन नि त्यसैले देश यति छिटै रामराज्य भै सक्याे भन्ने अबस्था पनि त छैन । नेपाली वनतालाई माडेहरुले यति चुस्याछन कि जसकाे ठ्याक्कै परिणाम बताउनै सकिन्न । सुन्नमा आएअनुसार याे शंकर ग्रुपकाे लहन तहन भारतीय प्रधानमन्त्री माेदिसित छ भन्ने सुनिदैछ । यदि याे कुरासत्य हाे भने यिनिहरु समातिए पनि न्यालयबाट छुटन सक्छन । नेपालकाे न्यालय राजनीतिक भागबन्डामा गएछि त्यसप्रति जनताकाे विश्वास उठि सकेकाेछ । तत्कालीन प्रधानमन्त्री केपि वलिले जब देशका उद्याेगि ब्यापारीबाट बिजुलिकाे पैशै नलिनु भनेर यी मनडेहरुलाई छाडा छाेडे र पैशा नतिर्न उक्साय तबदेखि याे समूह नेपालमा कर वा अन्य लाग्ने शुल्क तिर्नै पर्दैन भन्नेमा छ । याे शंकर ग्रुपले त झन विभिन्न ४० वटा बस्तु उत्पादन गर्ने उद्याेग ब्यवसाय चलाएकाे भन्ने बुझियाे ।यति धेरै उद्याेग चलाउनेले झन कति अथाह रकम कमाए हाेला सजिल‌ै अनुमान लाउन सकिन्छ । श्राेतबिनाकाे अथाह सम्पति कमनएकाे आराेपमा सम्पति सुध्दिकरण मुध्दा चलाउने तयारी गरिएका शंकर ग्रुपले ३ बाउछाेरा रिहा हुन पक्कै पनि अदालत र पुलिसलाई कराेडाैँ रुपैयाँ अफर गर्छन हाेला ।अफर गरिएकाे रुपियाँ लिन सम्बन्धित अधिकारीहरु तयार भएनन र दुधकाेदुध पानिकाे पानी छुट्याउन सहयाेग गरेभने याे पटक साँच्चै देशमा कमालै हुने वाला छ । हैन भने २/४ दिन घण्टिका घण्टेहरलाई कुरा गर्ने बाटाे मात्रै बन्नेछ अनि त्यसपछि उनिहरुनि यस्तै त रैछ भनेर बस्न बाध्य हुनेछन । त्यसपछि भष्टाचारीहरुकन दन फेरि शुरु हुनेछन र याे देशबाट भष्टाचार हराउने दिन कहिल्यै आउने छैन । चाहे दल नयाँ आउन या पूराना हुने यै हाे । कमनउनेले कमाउँदै र रमाउँदै जाने अनि रमितेले रमिता हेर्दै जाने ।
” बिरसिक्का”

घुयँत्राे:“कर छल्नेको करामत: समातिँदा पनि ‘सेवा सुविधा’ जारी !”

सिक्टा सिंचाईकै बाटोमा भेरी बबई तीन पटक

घुयँत्राे:“कर छल्नेको करामत: समातिँदा पनि ‘सेवा सुविधा’ जारी !”

जुम्लामा ‘प्रथम स्ववियू कप’ हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *