-->

सम्पादकीयः विद्यालयलाई बन्धक हुन नदेऊ

यति बेला देशभरका सामुदायिक विद्यालयहरु बन्द छन् । विद्यालय शिक्षाको माग गर्दै शिक्षकहरु आन्दोलित भएपछि विद्यालयमा शैक्षिक गतिविधिहरु प्रभावित बनिरहेका
-->

सम्पादकीय: खेलकुदलाई बन्धक नबनाऊ

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः अनिश्चिततातर्फ धकेलिएको छ । संघीय सरकारको गैर
-->

सम्पादकीय: कामको गति अझै बढाऊ

एमाले नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकारको बागडोर सम्हालेको बुधबारबाट एक वर्ष पुरा भएको छ । माओवादी केन्द्रको सहयोगमा २७
-->

सम्पादकीय: स्वास्थ्य बीमाको दायरा बढाऊ

संघीय सरकारले २०७२ मा बीमामार्फत नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ ग¥यो ।
-->

लागुऔषध न्यूनीकरणमा जिम्मेवार बनौं

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा लागुऔषध दुव्र्यसनी बढ्दै गएको छ । कर्णाली प्रदेश राजधानीको मुकामसमेत रहेको वीरेन्द्रनगरमा लागुऔषध प्रयोगकर्ता, ओसारपसार तथा बिक्रीवितरण
-->

सम्पादकीयः प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर !

यति बेला सिङ्गो नेपाल पत्रकार महासंघ देशव्यापी आन्दोलमा छ । १५ चैतमा काठमाण्डौंको तिनकुनेमा राजतन्त्र पक्षधरको अराजक आन्दोलनमा सिङ्गो प्रेस
-->

सम्पादकीय: सक्षम विद्यार्थी नेतृत्वको खाँचो

कर्णालीका नागरिकको मेहनतबाट स्थापित मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । सोमबार भएको
-->

सम्पादकीय: अराजकलाई कानुनी कठघरामा उभ्याऊ

आफुलाई राजावादीको संज्ञा दिने केही व्यक्तिको अगुवाईमा शुक्रबार काठमाण्डौंको तिनकुने क्षेत्र अशान्त बन्यो । जनताले अस्वीकृत गरेको राजतन्त्रात्मक व्यवस्था पुनरबहालीको
-->

सम्पादकीय: औद्योगिक ग्राम निर्माणमा ध्यान देऊ

संघीय सरकारले २०७६ मा औद्योगिकरणलाई प्रोत्साहन गर्न देशका विभिन्न स्थानीय तहमा १० औद्योगिक ग्राम निर्माणको घोषणा ग¥यो । सरकारको उक्त