लुम्बिनी प्रदेशमा भोलि माघ २१ गते सार्वजनिक बिदा

दाङ,२० माघ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले जारी गरेको सूचनाअनुसार भाेलि  माघ २१ गते  लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ।
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा निकायहरूमा बिदा रहने मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रदेशमा भोलि माघ २१ गते सार्वजनिक बिदा

दाङ–१ मा चार दलीय भिडन्त, थारु मत

Leave a comment

Your email address will not be published. Required fields are marked *