नेशनल  लाईफकाे स्थापना दिवसमा  प्रशान्ति वृद्धाश्रममा भाेजन 

सुर्खेत,१० फागुन  ।

नेशनल लाईफ इन्सयोरेन्सले ३६औं स्थापना दिवसको अवसरमा प्रशान्ति वृद्धाश्रममा रहेका आमा बुवालाई भोजन खुवाएर मनाइएको छ । ’आकर्षक बोनस, अधिकतम प्रतिफल’ भन्ने नाराका साथ देशै भरी ३६औं स्थापना दिवस मनाइएको  छ  ।

 सुर्खेतमा रहेको इन्सयोरेन्सको शाखाले वृदाश्रममा गएर त्यहाँ रहेका आमा बुवालाई भोजन खुवाएर दिवस मनाइएको हो । वृद्धाआश्रममा अहिले ११ जना आमाहरु र १६ जना बुवाहरु रहनुभएको आश्रमका सचिव चेतबहादुर अधिकारीले बताए ।

नेशनल  लाईफकाे स्थापना दिवसमा  प्रशान्ति वृद्धाश्रममा भाेजन 

एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति : सचिव

Leave a comment

Your email address will not be published. Required fields are marked *