प्रतिष्ठान छिट्टैः जीसी

सुर्खेत, ८ फागुन ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीले कर्णालीमा सञ्चारको विकासका लागि प्रदेश सरकारले छिट्टै आमसञ्चार प्रतिष्ठान गठन गर्ने बताएका छन् ।

(रासस) को ६२औं वार्षिकोत्सवको अवसरमा आइतबार वीरेन्द्रनगरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’ अन्र्तक्रिया कार्यक्रम बोल्दै मन्त्री जीसीले सञ्चारको विकास लागि आमसञ्चार प्रतिष्ठान बनाउने बताएका हुन् ।

प्रतिष्ठान गठनको कानुनी बाटो खोल्नका लागि सरकारले संसद् खुलेपछि सञ्चार प्रतिष्ठान विधेयक संसदमै लैजाने मन्त्री जीसीले बताए । ‘जिम्मेवार र व्यावसायिक पत्रकारिताको विकासका लागि सञ्चारकर्मी र सञ्चार माध्यमले बदलाभाव लिने खोज्ने प्रकृतिको अन्त्य हुनुपर्छ ।

’ उनले भने,‘ हिजोआज सञ्चार माध्यममा पस्कनु केही विषयवस्तुलाई हेडलाइन मात्रै बिक्ने बनाउने प्रकृति रहेको छ ।

प्रतिष्ठान छिट्टैः जीसी

कर्णालीमा घटेन मानअधिकार उल्लघंन्  : ‘ महिलाअधिकार’ अवस्था

प्रतिष्ठान छिट्टैः जीसी

युग सम्वादः विकास भनेको बाटो खन्नु मात्रै

Leave a comment

Your email address will not be published. Required fields are marked *