पोखरामा बस दुर्घटना, केही यात्रु घाइते

काठमाडौं,७  फागुन ।

कास्कीको पोखरामा बस दुर्घटना भएको छ। ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन्।

ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो। दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।

पोखरामा बस दुर्घटना, केही यात्रु घाइते

कर्णालीमा लोभलाग्दो स्वास्थ्य सेवा

पोखरामा बस दुर्घटना, केही यात्रु घाइते

लेकवेशीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *