गायिका अधिकारीले भनिन् : ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु’

गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक भावुक स्टाटस लेखेकि छन्। दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले बिहीबार बिहान आफ्नो भेरिफाइड फेसबुक पेजमा स्टाटस पोष्ट गरेकी हुन्।

समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ। गायिका अधिकारीको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।

यद्यपि, उनले आफ्नो नयाँ गीतको लागि यी शब्द लेखेकी हुन वा मनको भाव। उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ।

यस्तो छ गायिका अधिकारीले लेखेको स्टाटस:

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु

तिम्रो लागि आफैंलाई पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म

त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु’

गायिका अधिकारीले भनिन् : ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु’

वृद्धभत्ता ओली गुटले ल्याएको होइन : माधव

गायिका अधिकारीले भनिन् : ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु’

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *